निर्वाचन यहि २०८२ साल फागुन २१ गते विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुँदैछ ।
यो निर्वाचन प्रतिनिधि सभाको लागि हो ।
प्रत्यक्षतर्फ कुल १६५ क्षेत्रमा निर्वाचन हुँदैछ । निर्वाचनबाट २७५ सदस्यहरु छनोट हुनेछन् ।
प्रतिनिधि सभाको सदस्यको कार्यकाल ५ बर्षका लागि हुन्छ ।
यो मध्यावधी निर्वाचन हो । संसद विघटन भएपछि नयाँ निर्वाचन तोकिएको हो ।
मतदाता नामावलीमा नाम दर्ता भएको र १८ वर्ष उमेर पूरा गरेको नेपाली नागरिकले मतदान गर्न पाउँछन् ।
पर्छ ।
निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिन्छ ।
अहँ, पाइदैन ।
पाइन्छ ।
सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएर प्रक्रिया पूरा गरी प्रतिलिपि निकाल्न सकिन्छ ।
दुईवटा मतपत्र हुन्छन् — एक प्रत्यक्ष र अर्को समानुपातिक ।
एकभन्दा बढी चिन्हमा छाप लगाएमा वा छाप लत्पतिएमा मत बदर हुन्छ ।
तोकिएको कोठाभित्र मात्र स्वस्तिक छाप लगाउनुपर्छ ।
हुन्छ । लाइन नबसी मतदान गर्न सकिन्छ र परिवारको सदस्यको सहयोग लिन सकिन्छ ।
निर्वाचन अधिकृतको सहयोग लिन सकिन्छ ।
अहँ, पाइदैन ।
पाइदैन ।
११४ दल सहभागी छन्, समानुपातिकमा ६४ दल छन् ।
हुन्छन् । तर समानुपातिकमा दल नै छान्नुपर्छ ।
कुल १,८९,०३,६८९ मतदाता छन् ।
१०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र छन् ।
निर्वाचनलाई निष्पक्ष बनाउन पालना गर्नुपर्ने नियमहरूको संग्रह हो ।
कानुनी कारबाही हुन सक्छ ।
१ लाखसम्म जरिवाना वा उम्मेदवारी रद्द हुन सक्छ ।
गलत, भ्रामक, घृणास्पद वा निर्वाचन प्रभावित पार्ने सामग्री पोस्ट गर्न पाइदैन ।
मतदानको अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्मको अवधि ।
सरकारी बजेट १९ अर्ब १९ करोड २३ लाख रुपैयाँको स्रोत सहमति भएको छ ।
निर्वाचन आयोगको वेबसाइटमा हेर्न सकिन्छ ।
अनिवार्य रुपमा पर्छ ।
हालसम्म त्यस्तो व्यवस्था छैन ।
हुन्छ । फागुन २०, २१ र २२ गते बिदा दिइएको छ ।